ट्रम्पले फेरि भने ‘हर्मुज अमेरिकाको इलाका हो’
deshsanchar.com · Sun Aug 23 04:22:54 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ‘स्ट्रेट अफ हर्मुज’ अमेरिकी क्षेत्र भएको बताएका छन्। यसअघि पनि उनले अगस्ट १८ मा अमेरिकाले चाँडै हर्मुजलाई आफ्नो क्षेत्रका रूपमा घोषणा गर्न सक्ने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)