स्पेनिस लालिगामा रियलको विजयी सुरुवात
deshsanchar.com · Sun Aug 23 02:10:29 GMT 2026
शनिबारबाट सुरु भएको स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ। प्रशिक्षकका रूपमा दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक खेलमा जोसे माउरिन्होको टोलीले एस्पान्योलमाथि २-१ को रोमाञ्चक जित हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)