कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
deshsanchar.com · Sun Aug 23 01:50:46 GMT 2026

बागलुङ- कक्षाकोठा अभाव झेल्दै आएको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती माध्यमिक विद्यालयमा १२ नयाँ कक्षाकोठा र आठवटा शौचालय निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)