हलेसी तुवाचुङका तीन विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो भूकम्प प्रतिरोधी घर
deshsanchar.com · Sat Aug 22 23:49:23 GMT 2026

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक विपन्नताका कारण घर बनाउन नसकेका तीन परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)