रोल्पाका पहिरोपीडितलाई युवा संघको ५१ हजार सहयोग
deshsanchar.com · Sun Aug 23 02:46:17 GMT 2026

दाङ- राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारका पहिरोपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)