फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी
khabarhub.com · Wed Sep 02 01:45:48 GMT 2026

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा २७ लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)