झाँक्रीको प्रश्न : पार्टी पुनर्गठन भनेको आखिर के हो ?
nagariknews.nagariknetwork.com · Sun Aug 23 04:54:10 GMT 2026

नेकपा एमाले नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको अर्थ के हो भन्दै प्रश्न गरेकी छन्।
सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले यस्तो प्रश्र गरेकी हुन्। उनले पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली राख्नु हो भन्ने जिज्ञासा व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)