सुन-चाँदीको भाउ बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Sun Aug 23 05:04:07 GMT 2026

नेपाली बजारमा आज (आइतबार) पनि सुन-चाँदीको भाउ बढेको छ।
शुक्रबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)