जन्मकैद सजाय पाएकी सपनाले कसरी गरिन् केन्द्रीय जेल 'ब्रेक' ?
baahrakhari.com · Sun May 17 07:10:36 GMT 2026

काठमाडौं । संघीय राजधानीको सबैभन्दा सुरक्षित मानिने केन्द्रीय ‘जेल’ (कारागार) बाट एक युवती शंकास्पद रूपमा भागेको खुलेको छ । लागुऔषध कसुरमा जेल सजाय भोगिरहेकी सपना तामाङ केन्द्रीय कागारागर सुन्धाराको महिला बन्दीगृहबाट भागेकी हुन् ।
शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेको खुलेको हो । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी कसरी भाग्न सफल भइन् ? भन्ने शंकास्पद देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)