काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
nepallive.com · Sun Aug 23 05:21:51 GMT 2026

काठमाडौँ – काठमाडौंको होस्टलमा बसेर अध्ययन गरिरहेका छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित 'भ्याली ब्वाइज होस्टल' भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको शुक्रबार हत्या भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)