लुम्बिनीमा सरकार विस्तारको टुंगो, नेकपाभित्र असन्तुष्टि
ekantipur.com · Sun Aug 23 05:23:15 GMT 2026

लुम्बिनीमा सरकार विस्तारको टुंगो, नेकपाभित्र असन्तुष्टि
एमालेलाई मुख्यमन्त्रीसहित चार, नेकपालाई तीन र जसपा नेपाललाई दुई मन्त्रालय दिने सहमति भएको छ । तर, नेकपाबाट पूर्वमाओवादी मात्र परेपछि असन्तुष्टि चुलिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)