प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
nepallive.com · Sun Aug 23 05:25:36 GMT 2026

मुस्ताङ – प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)