गायक यम बरालको प्रश्न : उपचारका लागि कलाकारले घरखेत बेच्नुपर्ने अवस्था त आउने होइन ?
ratopati.com · Sun Aug 23 05:33:02 GMT 2026

काठमाडौँ । नेपाली सुगम संगीतका चर्चित गायक यम बरालले कलाकारप्रति राज्यले देखाएको उदासीनताप्रति असन्तुष्टि र चिन्ता व्यक्त गरेका छन् । तीन दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय र राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी’ मा समेत स्वर दिएका बरालले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै यस्तो चिन्ता जाहेर गरेका हुन् ।
आफ्नो योगदानको कदर नभएको भन्दै उनले कलाकारहरूले बिरामी पर्दा उपचारका लागि घर खेत नै बेच्नुपर्ने अवस्था आउन सक्नेतर्फ सबैलाई सचेत गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)