शिक्षा नियमावलीको सरुवा व्यवस्था सच्याउन शिक्षक महासंघको दबाब
himalpress.com · Sun Aug 23 05:39:11 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा नियमावलीको दशौँ संशोधनमार्फत लागू गरिएको सरुवा व्यवस्थालाई अव्यावहारिक भन्दै त्यसमा संशोधन गर्न माग गरेको छ।
शुक्रबार मन्त्रालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा नयाँ शिक्षकलाई परीक्षणकाल सकिएपछि आवश्यकताअनुसार सरुवा हुन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)