बडिमालिका : धार्मिक आस्थासँगै पर्यटनको नयाँ गन्तव्य
tourismface.com · Sun Aug 23 05:43:35 GMT 2026

बाजुरा । सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको दुर्लभ संगमका रूपमा परिचित छ। विशाल पाटन, हरिया डाँडाकाँडा, रंगीचंगी फूल, चिसो हावा र हिमाली दृश्यले यहाँ पुग्ने यात्रुलाई प्रकृतिसँग नजिक भएको अनुभूति दिलाउँछन्।
बडिमालिकाको महत्व केवल धार्मिक दृष्टिले मात्र सीमित छैन। यसको इतिहास, पुरानो मन्दिर संरचना र पुस्तौँदेखि चल्दै आएको पूजा परम्पराले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका हिसाबले पनि महत्वपूर्ण बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)