मालिकले वाचा बिर्सिइन्, तर उनले बिर्सेनन्– २५ वर्ष पहाडको एकान्तमा घर कुरेर बसेका लीको रुवाउने कथा
lokaantar.com

एक वाक्यको वाचा पूरा गर्न २५ वर्ष पहाडको एकान्तमा बिताएका ली गुओयोउले अन्ततः आफ्ना दाजुभाइ भेटेका छन् ।
चीनका ६३ वर्षीय ली गुओयोउको कथा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । कारण हो– एक महिलाले भनेको सामान्य एउटा वाक्यलाई वाचा ठानेर उनले २५ वर्षसम्म पहाडको बीचमा रहेको उनको घर कुरेर बसे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)