सेतीबाट अवैध रूपमा बालुवा उत्खनन गर्ने ५ जनालाई कारबाही
ekantipur.com · Sun Aug 23 05:45:20 GMT 2026

सेतीबाट अवैध रूपमा बालुवा उत्खनन गर्ने ५ जनालाई कारबाही
अनुमति नलिई गरिएको उत्खननमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी गाउँपालिकाले सवारीसाधनअनुसार १५ र २० हजार रुपैयाँ जरिवाना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)