वंशाणुगत रोग जुनसुकै उमेर र पुस्तामा देखिन सक्छ
annapurnapost.com · Sun Aug 23 05:45:40 GMT 2026

विवाहअघि नै वंशाणुगत परीक्षण गर्नु राम्रो हुन्छ। विशेषगरी परिवारमा वंशाणुगत रोगको इतिहास छ भने परीक्षण अझ महत्वपूर्ण हुन्छ। गर्भधारण हुन नसकेको अवस्था, पटक–पटक आईभीएफ गर्दा पनि गर्भ नबसेको अवस्था, पहिलो सन्तानमा कुनै वंशाणुगत रोग देखिएको अवस्था वा दुई वा दुईभन्दा बढी पटक गर्भ खेर गएको अवस्थामा वंशाणुगत परीक्षण गर्नु आवश्यक हुन सक्छ।
वंशाणुगत समस्या वा रोग भनेको के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)