शिक्षक अस्पताल निर्माण र सामाजिक सुरक्षा कोषको व्यवस्था गरियोस् : महासंघ
himalpress.com · Sun Aug 23 05:56:16 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षकका सेवासुविधा विस्तारका लागि शिक्षक अस्पताल निर्माणदेखि सामाजिक सुरक्षा कोषसम्मका व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार मन्त्रालयमा पेस गरिएको ५४ बुँदे मागपत्रमा शिक्षकको स्वास्थ्य सुरक्षा, सहुलियतपूर्ण उपचार र गम्भीर रोगका लागि विशेष कोष बनाउन प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)