'परालको आगो'पछि सुहाना देखिँदै छिन् 'बाः एक योद्धा'मा, भन्छिन्- दर्शकलाई बाँधेर राख्नेछ
setopati.com · Sun Aug 23 06:06:00 GMT 2026

अभिनेत्री सुहाना थापाले फिल्म 'बाः एक योद्धा' केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन्।
भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म हेर्न आग्रह गर्दै उनले यसमा दर्शकलाई आफ्नै कथासँग जोड्ने विषय रहेको बताइन्। सुहानाका अनुसार फिल्ममा सन्तानका लागि बाबुआमाले गर्ने त्याग र संघर्षलाई प्रस्तुत गरिएको छ। फिल्ममा आफ्नो पात्रमार्फत बाबाले सन्तानका लागि गर्ने त्यागलाई बुझ्ने अवसर पाएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)