एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत
baahrakhari.com · Sun Aug 23 06:11:00 GMT 2026
काठमाडौं । जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालले स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ करिब तीन वर्षदेखि मिसन–२०२६ अन्तर्गत रहेर प्रशिक्षण गरिरहेको छ ।
नेपालको यो सपना साकार गर्न २२ खेलमा १३७ खेलाडीले जापानको यात्रा तय गर्दै छन् । जसमा ८० पुरुष र ५७ महिला खेलाडी सहभागी हुनेछन् । एसियाली खेलकुदमा सहभागी हुने प्रशिक्षक संख्या ३२ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)