अनुसन्धानलाई प्रश्न गरिरहनुस्, ताकि प्रमाण नमरोस् र अपराधी नउम्कियोस् : मन्त्री गौतम
ekantipur.com · Sun Aug 23 06:35:21 GMT 2026

अनुसन्धानलाई प्रश्न गरिरहनुस्, ताकि प्रमाण नमरोस् र अपराधी नउम्कियोस् : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बालिकाको हत्या घटनालाई मिडिया ट्रायल र राजनीतिकरण नगर्न आग्रह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)