होर्मुज जलमार्गलाई ट्रम्पले घोषणा गरे ‘अमेरिकी भूभाग’
barnanmedia.com · Sun Aug 23 06:34:21 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई 'अमेरिकी भूभाग' घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा होर्मुज जलमार्गको नक्सा सेयर गर्दै उनले ‘नयाँ अमेरिकी भूभाग’का रूपमा दाबी गरेका हुन् ।
अमेरिकाले आफ्नो नीति परिवर्तन नगरेसम्म जलमार्ग बन्द नै रहने इरानको अडानबीच ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । यसले दुई देशबीचको तनाव थप बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)