कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो, कहाँ को सभापति बने ?
onlinekhabar.com · Sun Aug 23 06:38:40 GMT 2026

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ ।
सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)