नेपालका किशन भण्डारी बने उज्बेकिस्तानको विश्वविद्यालयमा उपकुलपति
setopati.com · Sun Aug 23 06:40:00 GMT 2026

नेपालका किशन भण्डारी उज्बेकिस्तानको एसिया इन्टरनेसनल युनिभर्सिटीमा उपकुलपति बनेका छन्।
यसअघि उनी विश्वविद्यालयको मेडिकल शिक्षातर्फको डीन थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)