रोबर्टो कार्लोसद्वारा धर्म परिवर्तनको खबर खण्डन
newsofnepal.com · Sun Aug 23 06:44:22 GMT 2026
लन्डन, (एजेन्सी) ।
ब्राजिलका फुुटबल लिजेन्ड रोबर्टो कार्लोसले धर्म परिवर्तन गरी इस्लाम अपनाएको भन्दै फैलिएको सामाजिक सञ्जाल र टर्कीका सञ्चारमाध्यमहरूको दाबीलाई खण्डन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)