'टक्सिक'को प्रिरिलिज कार्यक्रममा दुर्घटना, दुई जना घाइते
nagariknews.nagariknetwork.com · Sun Aug 23 06:20:50 GMT 2026

दक्षिण भारतीय अभिनेता यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोनअप्स’ को प्रिरिलिज कार्यक्रममा शनिबार दुर्घटना भएको छ। हैदराबाद आयोजित कार्यक्रममा स्टेजको स्पिकर स्ट्यान्ड अचानक ढल्दा त्यहाँ आएका दुई फ्यान घाइते भएका छन्।
यश र फिल्मको टोलीलाई हेर्न ठूलो संख्यामा फ्यानहरू कार्यक्रममा पुगेका थिए। यश स्टेजमा भाषण दिरहेका बेला यो घटना हुन पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)