ट्रम्प भन्छन् क्यानडाले ‘लाभ’ लिन खोज्यो, कार्नी भन्छन् अमेरिकाले ‘विभाजित’ गर्यो
nagariknews.nagariknetwork.com · Sun Aug 23 06:38:04 GMT 2026

अमेरिका र क्यानडाबीच महिनौंदेखि चलिरहेको व्यापार वार्ता अन्ततः असफल भएको छ। वार्ता विफल भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले ‘अमेरिकाको एउटा राज्य नभई पनि त्यसको सबै फाइदा लिन खोजेको’ आरोप लगाएका छन्।
उता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडालाई ‘चोट पुर्याउन र विभाजित गर्न’ नयाँ भन्सार शुल्क लगाएको भन्दै दुवै देश अहिले व्यापार युद्धमा प्रवेश गरेको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)