गोरखापत्रमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको स्मरण
gorkhapatraonline.com · Sun Aug 23 06:52:48 GMT 2026

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको १५० औं जन्मजयन्तीको अवसरमा उहाँलाई स्मरण गरिएको छ । गोरखापत्र संस्थानमा आज उहाँको जन्मजयन्तीको अवसरमा योगदानको चर्चा गर्दै मूर्तिमा माल्यार्पण गरिएको छ ।
संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले सिंहको मूर्तिमा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो । सुदूरपश्चिमको बझाङ जिल्लामा १९३४ भदौ ७ गते जन्मनुभएका सिंह गोरखापत्रको प्रकाशनका लागि सुरुवाती कालमा खेल्नुभएको योगदान सराहनीय भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)