रोकियो रवि लामिछानेको चीन भ्रमण
barnanmedia.com · Sun Aug 23 06:55:32 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको चीन भ्रमण कार्यक्रम हाललाई स्थगन गरिएको छ।
भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई स्थगन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)