१ वर्षमै नेपालमा भित्रियो १३ अर्ब ४ लाखको कस्मेटिक सामान
ekantipur.com · Sun Aug 23 07:00:50 GMT 2026

१ वर्षमै नेपालमा भित्रियो १३ अर्ब ४ लाखको कस्मेटिक सामान
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ४ लाख रुपैयाँका सौन्दर्य सामग्री आयात भए, जुन अघिल्लो वर्षभन्दा करिब दुई अर्ब बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)