सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित
ekantipur.com · Sun Aug 23 07:08:51 GMT 2026

सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित
ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ—आफ्नो घर फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)