रवि लामिछानेपछि सुदन गुरुङको चर्चा, ‘इतिहासकै निडर गृहमन्त्री’
barnanmedia.com · Sun Aug 23 06:59:44 GMT 2026

नेपालमा धेरै गृहमन्त्रीहरू आए, कतिवटा आए आए, कतिको त नामसमेत हामीलाई थाहा छैन। तर आजसम्म गृहमन्त्रीको नाम ठ्याक्कै याद रहने हो भने दुईवटा नाम छन्—एउटा रवि लामिछाने र अर्को सुदन गुरुङ।
सुदन गुरुङको कार्यकाल चाहिँ आफ्नो स्थिर सरकार भएको कारणले पनि होला, उनी निकै निडर देखिएका छन्। उनले देखाएको व्यवहारअनुसार उनलाई कुनै कुराको प्रेसर छैन। पदमा बसिरहनैपर्छ भन्ने जस्तो पनि उनलाई लाग्दैन। त्यसैले इतिहासकै सबैभन्दा निडर गृहमन्त्री भनेर भन्दा पनि कुनै फरक पर्नेवाला छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)