प्रहरी चारित्रिक प्रमाणपत्रमा दोहोरो व्यवस्था हटाउन यूएईलाई मन्त्री यादवको आग्रह
onlinekhabar.com · Wed Jul 01 12:38:05 GMT 2026

१७ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ।
भेटमा मन्त्री यादवले युएई जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दुई पटक लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज हुने वातावरण बनाउन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)