नाडा अटो शोको तयारी अन्तिम चरणमा, २०० बढी स्टल रहने
onlinekhabar.com · Sun Aug 23 07:06:55 GMT 2026

७ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म हुने शोको तयारी अन्तिम चरणमा पुगेको हो ।
प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)