चिनियाँ नागरिक शंकास्पद गतिविधिमा : धोवीघाट र चोभारबाट नौजना पक्राउ, १८ थान पासपोर्ट जफत
baahrakhari.com · Wed Jul 01 12:34:59 GMT 2026

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नौजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरूबाट १८ थान पासपोर्ट (राहदानी) जफत गरिएको छ ।
ललितपुरको धोवीघाटबाट तीन र कीर्तिपुरको चोभारबाट ६ गरी नौजना चिनियाँ नागरिकलाई पक्राउ गरिएको विभागद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)