‘समाधानका नाममा नाटक बन्द गर, नत्र काठमाडौँको फोहोर उठ्न दिँदैनौँ’ : बञ्चरेडाँडामा आक्रोशको ज्वालामुखी
barnanmedia.com · Sun Aug 23 07:07:22 GMT 2026

बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय नागरिक खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर बाहिर बस्नुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।
उनले फोहोरबाट निस्कने लिचड(फोहोरको पानी) खेतबारीमा बग्ने, दुर्गन्धका कारण बस्न नसकिने र विभिन्न रोगको जोखिम बढेको भन्दै बञ्चरेडाँडाको अवस्था अत्यन्तै पीडादायी बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)