गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माइतीघरमा प्रदर्शन
barnanmedia.com · Sun Aug 23 07:25:41 GMT 2026

काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आईतवार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)