घर अगाडिबाटै हराएकी २ वर्षीया बालिका सकुशल भेटिइन्
lokaantar.com

बाराको कलैया उपमहानगरपालिका १ कटी पर्सा टोलबाट हराएकी २ वर्षीया बालिका सकुशल भेटिएकी छिन् ।
कलैया उपमहानगरपालिका १ कटी पर्सा टोल निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५:३० बजे आफ्नै घर अगाडिबाट हराएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)