सप्तरीमा दुई वर्षीया बालिकाकाे 'शंकास्पद' मृत्यु
ekantipur.com · Sun Aug 23 07:46:53 GMT 2026

सप्तरीमा दुई वर्षीया बालिकाकाे 'शंकास्पद' मृत्यु
बिहान साढे १० बजे घरआँगनमा खेलिरहेका बेला एक्कासी हराएकी बालिका खोजीका क्रममा घरपछाडिको झाडीमा मृत भेटिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)