मलेसियाले २५ म्यानपावर छानेकोमा 'द रिभर ओभरसिज'का सञ्चालक पुरीको असहमति
barnanmedia.com · Sun Aug 23 07:44:06 GMT 2026

मलेसियाको फरन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम(एफडब्लुसिएमएस) अन्तर्गत नेपालबाट मलेसिया श्रमिक पठाउन सिमित २५ म्यानपावर संस्था छनोट गर्ने प्रक्रियाप्रति द रिभर ओभरसिज प्रालिका अध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार रघुनाथ पुरीले असहमति जनाएका छन्।
भएको २५ वटा संस्थाको सूचीमा आफ्नो संस्था द रिभर ओभरसिजको नामसमेत समावेश भएकोप्रति ध्यानाकर्षण जनाउँदै पुरीले उक्त सूचीकरण प्रक्रियामा आफ्नो वा संस्थाको कुनै संलग्नता, सहमति वा समर्थन नरहेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)