लामिछानेको चीन भ्रमण हाल स्थगित, सांसदको टोली जाँदै
barnanmedia.com · Sun Aug 23 07:36:05 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने कार्यक्रम हाललाई स्थगन गरिएको छ।
यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)