राज्यले कलाकारलाई सम्पदा मान्यो, संरक्षण गरेन : यम बराल
nagariknews.nagariknetwork.com · Sun Aug 23 07:19:26 GMT 2026

विगत तीन दशकभन्दा बढीदेखि सांगितिक क्षेत्रमा सक्रिय रहेका गायक यम बरालले राज्यप्रति चित्त दुखाएका छन्।
राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ मा स्वर दिएका उनले आफ्नो योगदानको मुल्य नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)