यस्तो रह्यो वृत्तचित्र 'रोड टु एभरेस्ट'को नेपाल प्रिमियर (तस्बिरहरू)
setopati.com · Sun Aug 23 07:48:00 GMT 2026

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र 'रोड टु एभरेस्ट'को नेपाल प्रिमियर गरिएको छ।
शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको प्रिमियर गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार र दर्शकको उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)