इरानमा हिजाबविरुद्ध महिलाको अवज्ञा बढ्दै, कट्टरपन्थीहरूको दबाबमा सरकार
ratopati.com · Sun Aug 23 07:56:35 GMT 2026

तेहरान । युद्ध, आर्थिक संकट र राजनीतिक अस्थिरताबिच इरानमा महिलाको हिजाब लगाउने विषय फेरि प्रमुख सामाजिक तथा राजनीतिक विवादका रूपमा सतहमा आएको छ ।
कट्टरपन्थी धार्मिक नेता तथा राजनीतिज्ञहरूले सार्वजनिक स्थानमा अनिवार्य हिजाब नियम कडाइका साथ लागू गर्न सरकारमाथि दबाब बढाइरहेका छन् भने ठूलो संख्यामा इरानी महिलाले खुलेर नियमको अवज्ञा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)