सरकारले गर्यो एकै पटक ८४ नायव सुब्बाको सरुवा (सूचीसहित)
nepallive.com · Sun Aug 23 07:57:00 GMT 2026

काठमाडौ - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)