नेपालमै पहिलो पटक पेटमा रहेको बच्चामा एनिमियाको उपचार
setopati.com · Sun Aug 23 08:06:28 GMT 2026

त्रिवि शिक्षण अस्पतालमा पेटमा रहेको बच्चाको एनिमियाको उपचार गरिएको छ।
६ महिनाको गर्भवतीलाई अल्ट्रासाउन्ड गर्ने क्रममा बच्चालाई रगतको कमि(एनिमिया)भएको पत्ता लागेपछि उपचार गरिएको रेडियोलोजिष्ट डा. प्रदिपराज रेग्मीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)