नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित
nepallive.com · Sun Aug 23 08:09:59 GMT 2026

काठमाडौँ – बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।
अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)