किन एकाएक स्थगित भयो लामिछानेको चीन भ्रमण ?
barnanmedia.com · Sun Aug 23 07:59:58 GMT 2026

७ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो ।
लामिछाने यही भदौको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा थिए । यसअघि उनी भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) चीन जाने कार्यक्रम तय भएको बताइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)