पलापु खानेपानी योजनामा १८.५० लाख कुम्ल्याएकाे आरोपमा प्रशासकीय अधिकृत र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
arthadabali.com · Wed Jul 01 12:41:04 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित पलापु लिफ्ट खानेपानी योजनामा १८ लाख ५० हजार रुपैयाँ बराबरको बैंक जमानत रकम हिनामिना गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, निर्माण कम्पनी र कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी, शिरीष कन्स्ट्रक्सन तथा कम्पनीका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)